2002-06-18 - incident - Parbat district २०५९-०३-०४ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-06175 अभिलेखालय सि. नं.: NCA-06175

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.155
  • अ. नं.28
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:8
  • टोलको नाम:दराक
  • पीडित विवरण
  • पीडितको नाम:हरिप्रसाद शर्मा
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:01
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:भंगारा
  • वार्ड नं.:9
  • टोल:गुरैडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी एसिएम
  • बाबुको नामविष्णुप्रसाद शर्मा
  • आमाको नाम:डलिकुमारी शर्मा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-04
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिलाहार गाविस-८ निवासी एमाओवादीका कार्यकर्ता हरिप्रसाद शर्मा पृथ्वीनारायण क्याम्पस, पोखरामा अघ्ययनरत रहेको अवस्थामा संयुक्त सुरक्षाफौजले पोखराबाट गिरफ्तार गरी ०५९ असार ४ गते विहान ५ बजेको समयमा गोली हानी हत्या गरेका थिए। हत्या भएको दुई महिना पछि मात्र सूचना प्राप्त भएको र पछि क्रिया गर्ने काम भएको। परिवारले १ लाख रुपैयाँ राहत पाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री