2002-06-18 - incident - Parbat district २०५९-०३-०४ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-06176 अभिलेखालय सि. नं.: NCA-06176

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.828
  • अ. नं.40
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:8
  • टोलको नाम:दराक
  • पीडित विवरण
  • पीडितको नाम:शारदा सुवेदी
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:13
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:6
  • टोल:पेलुङगा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:6
  • टोल:पेलुङगा
  • लिङ्ग:महिला
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका कमिटी सदस्य
  • बाबुको नामबुद्धिसागर सुवेदी
  • आमाको नाम:अक्षरी सुवेदी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास वेपत्ता भएकोले गरिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुम्की गाविस-६ निवासी नेकपा माओवादीका इलाका कमिटी सदस्य २४ बर्षीया शारदा सुवेदीलाई पोखरा उमनपा-२ अर्चलबोटस्थित डेराबाट २०५८ चैतमा गिरफ्तार पछि पर्वत जिल्लामा हिरासतमा राखिएकोमा यातनाबाट ०५९ असार ४ गते मृत्यु भयो। उनी २०५५ सालदेखि पार्टीको एरिया सदस्य भई भूमिगत थिईन। उनको हत्या भएको खबर पीडितका परिवारले भोलिपल्ट रेडियो नेपालबाट थाहा पाएका थिए। राजनीतिक परिस्थितिका कारण उनको लास पीडित परिवारले सदगत गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री