2002-06-17 - incident - Kathmandu district २०५९-०३-०३ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-06158 अभिलेखालय सि. नं.: NCA-06158
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.8141
- अ. नं.13
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:6
- टोलको नाम:सरस्वती नगर
- पीडित विवरण
- पीडितको नाम:दिलबहादुर राई (प्रविण)
- जन्म मिति:
- साल:2031
- महिना:11
- गते:28
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:6
- टोल:सरस्वती नगर
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:6
- टोल:सरस्वती नगर
- लिङ्ग:पुरुष
- थर:राई
- जात:बाहुन/क्षेत्री
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी निकट अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय सदस्य
- बाबुको नामउदय राई
- आमाको नाम:उमा राई
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:नखुलेको
- वार्ड नं.:6
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:सोह्रखुटेमा १६ दिन राखेको र वालाजु लगेको
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकाठमाडौँ मनपा-६ सरस्वतीनगरका माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी केन्दीय सदस्य २८ वर्षीय दिलबहादुर राईलाई सोह्रखुटे प्रहरी कार्यालयमा १६ दिन राखेर चरम यातना दिएको र त्यसपछि वालाजु प्रहरी कार्यालयमा लगेर बोरामा बाँधेर कुटपिट गरेपछि कहाँ लगे कुनै जानकारी छैन।