2002-06-16 - incident - Rautahat district २०५९-०३-०२ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-06145 अभिलेखालय सि. नं.: NCA-06145

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4663
  • अ. नं.17
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:भलोहिया-पिपरा
  • वार्ड नं.:6
  • टोलको नाम:पोखरीको डिल
  • पीडित विवरण
  • पीडितको नाम:रितबहादुर खड्का
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:जुगु
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:जुगु
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी केन्द्रिय कमिटी सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्दिरा खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-02
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुगा गाविस निवासी ३१ वर्षीय रीतबहादुर खड्कालाई २०५९ असार २ गते मोटरसाइकलमा तीन जना यात्रा गरी रहेको अवस्थामा प्रहरीले पिछा गर्दै गोली हानी हत्या गरे। पीडित माओवादीका केन्द्रीय सदस्य हुन्। मोटरसाइकलमा रहेका कैलाशपूर्ण कुम्हारको पनि गोली लागि मृत्यु भएको थियो भने मोटरसाइकल चालक रामप्रवेश साहलाई प्रहरीले गिरफ्तार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री