2002-06-15 - incident - Lalitpur district २०५९-०३-०१ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-06132 अभिलेखालय सि. नं.: NCA-06132

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1666
  • अ. नं.44
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ठूलादुर्लुङ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:डुन्नप्रसाद जमकट्टेल
  • जन्म मिति:
  • साल:2010
  • महिना:01
  • गते:10
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ठूलादुर्लुङ
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ठूलादुर्लुङ
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जमकट्टेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
  • बाबुको नामपुण्यप्रसाद जमकट्टेल
  • आमाको नाम:धनकुमारी जमकट्टेल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा जमकट्टेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:7
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-01
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ठूलादुर्लुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गिम्दी गाविसको बागमती किनारस्थित प्रतिघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठूलादुर्लुङ गाविस निवासी ४९ वर्षीय डुन्नप्रसाद जमकट्टेललाई प्रहरीसँग मिलेमतो गरेको आरोपमा घरबाट २०५९ जेठ १३ गते माओवादी कार्यकर्ताले अपहरण गरी कुटपीट गरी उपचार गरे नराम्रो हुने धम्की दिइएकोमा छाडेकोमा उपचार नपाई २०५९ असार १ गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री