2002-06-15 - incident - Bara district २०५९-०३-०१ - घटना - बारा जिल्ला

Archive ref no: NCA-06129 अभिलेखालय सि. नं.: NCA-06129

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8360
  • अ. नं.70
  • घटना भएको जिल्ला:बारा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:तामाखोला
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर लामा (भोञ्जन)
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:भरतगंज सिंगौल
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:भरतगंज सिंगौल
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबहादुर सिं भोञ्जन
  • आमाको नाम:शान्तीमाया भोञ्जन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मायाँ लामा
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • विरगंज र काठमाण्डौं
  • मिति 2059-03-15
  • पुनस्थापित भएको भए मिति2063-08-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, बारा
  • मिति:2059-03-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतगंज सिगौल गाविस ४ का टेकबहादुर लामाको ०५९ असार १ गते दिउँसो ४ वजे खाजा खान लागेको वेला माओवादीका कार्यकर्ताहरुले घरबाट करिब २ किमि पश्चिम तामा खोला भन्ने ठाउँमा लगी रुखमा बाँधी घाँटी रेटीर गोली हानी विभत्स हत्या गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री