2002-06-11 - incident - Surkhet district २०५९-०२-२८ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-06114 अभिलेखालय सि. नं.: NCA-06114

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1740
  • अ. नं.405
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लेखगाउँ
  • वार्ड नं.:6
  • टोलको नाम:लेखगाँउ
  • पीडित विवरण
  • पीडितको नाम:नयनसिंह पुलामी मगर
  • जन्म मिति:
  • साल:2013
  • महिना:01
  • गते:17
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखगाउँ
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखगाउँ
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस साधारण सदस्य
  • बाबुको नामनन्दलाल पुलामीमगर
  • आमाको नाम:पम्फा पुलामीमगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रकली पुलामीमगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • वीरेन्द्रनगर सुर्खेत
  • मिति 2059-02-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रशासन कार्यालय सुर्खेत
  • कति रकम बराबर (रु)100000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया खुट्टा नभएको बाँया खुट्टामा रड भएको
  • उपचार गराएको अस्पतालको नाम
  • जिल्ला अस्पताल सुर्खेत
  • उपचार मिति 2059-02-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दुवै खुट्टाको अप्रेशन गर्नु नमिल्ने। नोटः यस फर्मको मिति २०५९- जेष्ठ २९ र ३० हो तर कम्प्युटले नलिएकोले ०० राखिएको छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-28
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखगाउँ
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखगाउ गाविस-६ निवासी काङ्ग्रेस कार्यकर्ता ५२ वर्षीय नयनसिंह‍ पुलामी मगरलाई सुराकीको आरोपमा ०५९ जेठ २८ गते खेतबाट घर तर्फ जाँदै गर्दा माओवादीका कार्यकर्तारुले अपहरण गरी ढुंगा माथि दुवै खुट्टा राखेर ढुंगाले थिचे। पुलामीको दाया खुट्टाको घुँडा देखि मुनिको भाग गुमेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री