2002-06-11 - incident - Salyan district २०५९-०२-२८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-06105 अभिलेखालय सि. नं.: NCA-06105

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2903
  • अ. नं.48
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • टोलको नाम:गुराँसे घरमा
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2012
  • महिना:12
  • गते:05
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • टोल:गुराँसे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस बाट निर्वाचित वडाअध्यक्ष
  • बाबुको नामभीम बहादुर बस्नेत
  • आमाको नाम:असन्धरा बस्नेत
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दामन्ति बस्नेत
  • छोराको संख्या:5
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-28
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दमाचौर ९ गुँरासेको जंगलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमाचौर गाविस-९ गुराँसे निवासि नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष ४७ वर्षीय बलबहादुर बस्नेतलाई माओवादीको आरोपमा २०५९ जेठ ३१ गते बिहान १० बजे नरसिँह दल गुल्म खलंगा सिमखर्कबाट आएको सेनाले उनकै घरमा बसिरहेको अवस्थामा समातेर शरीरका सबै कपडा फुकालेर मट्टितेल हाली आगो लगाएर खुट्टामा दाम्लोले बाँधी लतारेर बारीको छेउमा लगी गोली हानी हत्या गरेको। नोट क्षतिपूर्ति सबै छोराहरु बिदेश गएकाले प्राप्त भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री