2002-06-11 - incident - Salyan district २०५९-०२-२८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-06110 अभिलेखालय सि. नं.: NCA-06110

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3337
  • अ. नं.281
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • टोलको नाम:गुराँसे
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर पुन
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:11
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:निगालचुला
  • वार्ड नं.:9
  • टोल:चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:पलाटुन कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामभुलबहादुर पुन
  • आमाको नाम:रेवती पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चम्पा पुन
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया खुट्टा थुंगाले काम नगर्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भारत लखनउ
  • उपचार मिति 2059-03-10
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टाको नशा ड्यामेज भएकाले फिजीयोथेरापी गरेर मासु भरिएपछि अप्रेसन गर्नुपर्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निगाल्चुला गाविस-९ चौर घर भई नेकपा माओवादी जनमुक्ति सेनाको प्लाटुन कमाण्डर पदमा कार्यरत ३४ वर्षीय भीमबहादुर पुन २०५९ जेठ २९ गते दिउसो नरसिंह दल गुल्म सिमखर्कबाट गस्ती गएको सेनासंग दमाचौर गाविस-९ गुराँसेमा दोहोरो भिडन्त हुँदा दाँया खुट्टामा गोली लागेर नशा ड्यामेज भइ खुट्टाको थुंगाले काम नगर्ने भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री