2002-06-11 - incident - Panchthar district २०५९-०२-२८ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-06096 अभिलेखालय सि. नं.: NCA-06096

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5749
  • अ. नं.61
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:नागिन
  • वार्ड नं.:4
  • टोलको नाम:सेलेजुङग
  • पीडित विवरण
  • पीडितको नाम:उमेशप्रकाश न्यौपाने
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:03
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:नागिन
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलीलाप्रसाद न्यौपाने
  • आमाको नाम:हरीप्रीया न्यौपाने
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-28
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:नागिन
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल पाँचथर
  • मिति:2059-02-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हेवाखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नांगीन गाविस ४ निवासी २३ वर्षीय उमेशप्रकाश न्यौपाने नेकपा माओवादीको कार्यकर्ता भई केही समय काम गरेपछि राज्य समक्ष आत्म समपर्णगरेका व्यक्ति हुन। नेकपा माओवादीका कार्यकर्ताले घरमानै बसिरहेको अवस्थामा २०५९ जेठ ३० गते राती ८.०० बजे ३० देखि ३५ जनाको समुहले पक्राउ गरी लगेर नांगीन ४ स्थित तृतीयाभन्ने ठाउँमा कुटपिटपछि गोली हानी हत्या गरेको हुन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री