2002-06-10 - incident - Rukum district २०५९-०२-२७ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-06075 अभिलेखालय सि. नं.: NCA-06075

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2882
  • अ. नं.122
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • टोलको नाम:सतिपोले
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर केसी खत्री
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:2
  • टोल:सेतिगुरास
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामतेज बहादुर खत्री
  • आमाको नाम:रति खत्री
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिला खत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-27
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सतिपोले व्यारेक कम्पाउण्ड भित्रै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-२ सेतिगुराँस निवासी २३ वर्षीय प्रेम बहादुर खत्रिलाई २०५९ जेठ २७ गते दिउँसो ४ बजे तिर रुकुम जिल्लाको खारा भलाक्चा घरबाट आउदै गरेको अवस्थामा सोही जिल्लाको खारा गाविस १ को सतिपोले व्यारेक नजिकै आइपुग्दा सतिपोले व्यारेकबाट आएको नेपाली सेनाले गिरफ्तार गरी व्यारेकमा लगेर कुटपिट गरी मरनासन्न अवस्था पुर्‍याएपछि व्यारेक कम्पाउण्ड भित्रै खाडलमा हालेर नुनपानी उमालेर हालि पुरिदिए। पीडित माओवादी नभइ साधारण व्यक्ति भएको स्थानीय व्यक्तिले बनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री