2002-06-10 - incident - Banke district २०५९-०२-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06067 अभिलेखालय सि. नं.: NCA-06067

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8764
  • अ. नं.309
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोलको नाम:कोहलपुर
  • पीडित विवरण
  • पीडितको नाम:नन्दराम घर्ती
  • जन्म मिति:
  • साल:2045
  • महिना:00
  • गते:00
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • टोल:लखना जमुनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामजय जनता निमावि नयाँ वस्ति थपुवा
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलोकबहादुर घर्ती
  • आमाको नाम:सितली घर्तीमगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-27
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2059-02-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राप्ती नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-६ का विद्यार्थी १५ वर्षीय नन्दराम घर्तीलाई माओवादीको आरोपमा ०५९ जेठ २७ गते बिहान ५ बजे घरमा सुतिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी र सेनाको संयुक्त टोलीले उनलाई घरबाट गिरफ्तार गरे। कब्जामा लिई सुरक्षाकर्मीले दिएको यातनाका कारण घाइते भएका उनलाई उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगंज लगेकोमा ०५९ असार २४ गते मृत्यु भयो। सुरक्षाकर्मीले उनका दाजु भद्रबहादुर घर्तीमगरसहित धनबहादुर घर्तीमगर, गगन घर्तीमगर, धनवीर घर्तिमगर गरी १४ जनालाई सो दिन गिरफ्तार गरेको थियो। गिरफ्तार भएका १४ जनामध्ये १० जना तीन महिनापछि रिहा गरियो भने अन्य ३ जना अझै बेपता छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री