2002-06-10 - incident - Banke district २०५९-०२-२७ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-06066 अभिलेखालय सि. नं.: NCA-06066
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.486
- अ. नं.187
- घटना भएको जिल्ला:बाँके
- गाविस:बनकटवा
- वार्ड नं.:6
- टोलको नाम:पेडारी
- पीडित विवरण
- पीडितको नाम:मिलनी चौधरी
- जन्म मिति:
- साल:2043
- महिना:00
- गते:00
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:8
- टोल:नउलापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
- बाबुको नामस्व विश्वनाथ चौधरी
- आमाको नाम:विस्मतिया चौधरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:6
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी स्थित आर्मी व्यारेक
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-02-28
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइडरत्रासका कारण उनका परिवार पीडकसँग जानकारी माग गर्न नगएको बताए।
- घटनाको थप विवरण-नौवस्ता गाविस-८ की १६ वर्षीय मिलनी चौधरीलाई माओवादीको आरोपमा ०५९ जेठ २७ गते नौवस्ता गाविस- ६ पेडारीबाट चिसापानी आर्मी व्यारेकका सेनाले गिरफ्तार गरी बेपत्ता पारे। कोहलपुर गाविस-४ चप्परगौडीका भगौती चौधरीले मिलनी चौधरीलाई चिसापानीस्थित व्यारेकमा ०५९ जेठ २८ गते देखेकी थिइन।