2002-06-10 - incident - Banke district २०५९-०२-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06064 अभिलेखालय सि. नं.: NCA-06064

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8678
  • अ. नं.280
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • टोलको नाम:लखना
  • पीडित विवरण
  • पीडितको नाम:एके बुढा
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • टोल:लखना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कसिंह बुढा
  • आमाको नाम:रवी बुढा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रकला बुढा हाल दोस्रो विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन परेन तर सुरक्षाकर्मीहरु घरमा आइ पटक पटक परिवारका अन्य सदस्यलाई दुख दिने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-27
  • समय:00:00:04 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • पार्टी कार्यकर्ता नाम थाहा नभएको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी आर्मी व्यारेक
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-03-04
  • जानकारी दिने व्यक्तिको नाम:डिउटीमा बसेका व्यक्ति
  • पद
  • पद थाहा भएन।
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक
  • उनको भनाइबाँके कोहलपुर गाविस-६ का २९ वर्षीय एके बुढालाई माओवादीको आरोपमा ०५९ जेठ २७ गते बिहान ४ बजे घरमा सुतेको अवस्थामा चिसापानी आर्मी व्यारेकका सेनाले घरबाट गिरफ्तार गरी बेपत्ता पारे। सो दिन सुरक्षाकर्मीले सोही ठाँउका नरेबुढा मगरलाई पनि गिरफ्तार गरेका थिए। दुवैजना हालसम्म बेपत्ता छन्। घटनाका बारेमा पीडित पक्ष पीडकपक्षसँग जानकारी मागगर्न गएको अवस्थामा चिसापानी आर्मी व्यारेकका सुरक्षाकर्मीले एके बुढालाई हामीले पक्राउ गरेका छैनौ। यहाँ पनि राखेका छैनौ भनि मुल ढोकाबाट भित्र जान नदिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री