2002-06-09 - incident - Kaski district २०५९-०२-२६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-06049 अभिलेखालय सि. नं.: NCA-06049

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1106
  • अ. नं.80
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:5
  • टोलको नाम:पाखा गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:खिमबहादुर परियार
  • जन्म मिति:
  • साल:2040
  • महिना:11
  • गते:16
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पार्चे
  • वार्ड नं.:7
  • टोल:सिक्लेस
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:12
  • टोल:चापापानी
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटीकाराम परियार
  • आमाको नाम:मंगली परियार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनीता परियार
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उपमहानगरपालिका-१२
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल उनीहरु अर्काको घरमा बस्दै आएका छन।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-26
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सैमराङ्ग गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पार्चे गाविस-७ सिक्लेस निवासी १९ वर्षीय खिमबहादुर परियार सैमर्याङ गाविस-५ पाखागाउँमा ससुरालीमा खाना खाई आँगनमा बसिरहेको अवस्थामा फूलबारी ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजको टोलीले माओवादीको आरोपमा ०५९ जेठ २६ गते बिहान ८ बजे गोली हानी हत्या गरे। पीडित परियार वैशाखमा बिहे गरी दुरानमा ससुराली गई एक महिना अघिदेखि बसेका थिए। पीडित परिवारले हत्या भएको भोलिपल्ट थाहा पाएका थिए। सेनाले हत्या गरिसकेपछि आँगनमा लास गाड्ने धम्की दिएको थियो। उनको साथमा रहेको केही पैसा र नागरिकता समेत सेनाले लगेर गएका थिए। उक्त घटनामा उनका पत्नी अनिता परियारलाई समेत सेनाले हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री