2002-06-09 - incident - Kaski district २०५९-०२-२६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-06048 अभिलेखालय सि. नं.: NCA-06048

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.789
  • अ. नं.30
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:6
  • टोलको नाम:सैमराङ
  • पीडित विवरण
  • पीडितको नाम:छविलाल अधिकारी
  • जन्म मिति:
  • साल:2023
  • महिना:12
  • गते:07
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:1
  • टोल:अधिकारी डाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:1
  • टोल:अधिकारी डाँडा
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय महासचिव
  • बाबुको नामअग्नीधर अधिकारी
  • आमाको नाम:मन्दिरा अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारा अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गरिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिकुरपोखरी गाविस-१ निवासी नेकपा माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव ३६ वर्षीय छविलाल अधिकारीलाई पार्टीको कामको सिलसिलामा सैमराङ गाविस रहेको बेला नेपाली सेनाले लखेट्दै सैमराङ र घाचोक गाविसको सीमानामा पुर्याई हानी हत्या गरे। उनी ०५४ सालदेखि नै नेकपा माओवादीमा आबद्ध भई संकटकाल घोषणा भएपछि भूमिगत भएका थिए। पीडित परिवारले घटनाको खवर पत्रिकाबाट भोलिपल्ट थाहा पाएका थिए। पीडितका आफन्तहरुले घटनास्थलमा पुगी लास बुझ्ने प्रयास गरे पनि सेनाले बेपत्ता पारेकाले परिवाले पाउन सकेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री