2002-06-09 - incident - Kaski district २०५९-०२-२६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-06050 अभिलेखालय सि. नं.: NCA-06050

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1074
  • अ. नं.72
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:5
  • टोलको नाम:पाखागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:अनीता परियार
  • जन्म मिति:
  • साल:2041
  • महिना:09
  • गते:16
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:5
  • टोल:पाखागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पार्चे
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर परियार
  • आमाको नाम:बिमाया परियार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खिमबहादुर परियार
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिलला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-26
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:2059-02-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सैमराङ्ग गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स‍ैमराङ गाविस-५ निवासी १८ वर्षीया अनीता परियारलाई फूलबारी ब्यारेकबाट आएको संयुक्त सुरक्षाफौजले ०५९ जेठ २६ गते घरमा बसिरहेको बेला गोली हानी हत्या गरे। उनी माइतमा बसेको अवस्थामा उनका पति खिमबहादुर परियारलाई बिहान खाना खादै गर्दा गोली प्रहार गरी सुरक्षाकर्मीले हत्या गरेका थिए। पतिलाई गोली हानेर हत्या गरेपछि चिच्याउदै बाहिर निष्कने क्रममा ढो्कामै सेनाले गोली हानी हत्या गरेका थिए। सेनाले पीडित खिमबहादुरको साथमा रहेको नागरिकता र २ हजार ४ सय रुपैया लगेर तल्लो गाउँमा खसी किनेर खाएको प्रत्क्षयदर्शीहरुले बताए। तीन दिनसम्म सेनाले लास सदगत गर्न दिइएन। उनको डेढ महिनाअघि पार्चै गाविस-७ का खिमबहादुर परियारसँग बिहे भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री