2002-06-08 - incident - Taplejung district २०५९-०२-२५ - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-06047 अभिलेखालय सि. नं.: NCA-06047

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5321
  • अ. नं.176
  • घटना भएको जिल्ला:ताप्लेजुङ
  • गाविस:चाँगे
  • वार्ड नं.:9
  • टोलको नाम:चाँगे
  • पीडित विवरण
  • पीडितको नाम:युग नारायण श्रेष्ठ
  • जन्म मिति:
  • साल:2020
  • महिना:11
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:चाँगे
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रनमाया
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:चाँगे
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चाँगे गाविस-९ का ३९ वर्षीय युगनारायण श्रेष्ठको ०५९ जेठ २५ गते चाँगेको जंगलमा काठ काट्दैगर्दा माओवादीले बन्दी बनाएर मरणासन्न हुने गरी पिटेका थिए।भोली पल्ट पिडितकी पत्नीले उपचारको लागी धरान लादाँ स्वास्थ्यकर्मीले उपचार सम्भव छैन भनी घर पठाए। भोलिपल्ट उनको मृत्यु भयो।पत्नीका अनुसार माओवादीले विरामी भएर आफै मरेको भन्नु नत्र अफ्ठ्यारो हुन्छ भनी धम्की दिएकाले ५ वर्ष सम्म पतीको बिरामी परेरै मृत्यु भएको बताउदै आएकी थिइन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री