2002-06-08 - incident - Lamjung district २०५९-०२-२५ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-06044 अभिलेखालय सि. नं.: NCA-06044

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2263
  • अ. नं.24
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:कोल्की
  • वार्ड नं.:4
  • टोलको नाम:भन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:लुकमान विक
  • जन्म मिति:
  • साल:2032
  • महिना:07
  • गते:15
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:वाझाखेत
  • वार्ड नं.:1
  • टोल:खम्सुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बिक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:कोषाध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी दलित मुक्ति मोर्चा , जिल्ला सदस्य
  • बाबुको नामदलबहादुर विक
  • आमाको नाम:बनु विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ढालमाया विक
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • हिलेटक्सार
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पोखरामा बस्दै आएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:कोल्की
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँझाखेत गाविस-१ निवासी लुकमान विक कोल्की गाविसको एक घरमा २०५९ जेठ २५ गते पार्टीकामको शिलसिलामा विहान एक घरमा चिया खान लाग्दा सेनाले घर घेरा हाली उक्त ठाउँमा गोलीहानी हत्या गरेको थियो। उनको शव परिवारले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री