2002-06-08 - incident - Bardiya district २०५९-०२-२५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06027 अभिलेखालय सि. नं.: NCA-06027

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1624
  • अ. नं.120
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:2
  • टोलको नाम:इनद्रपुर
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:2
  • टोल:इन्द्रपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालु भण्डारी
  • आमाको नाम:देवीसरा भण्डारी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुष्पा भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • पीडितका परिवारले नै लादा देखेका
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-02-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया सानोश्री गाविस-२ इन्द्रपुरका ४१ वर्षिय वीरबहादुर भण्डारीलाई घरमा सुतिरहेको अवस्थामा शाही नेपाली सेनाको टोलीले २०५९ जेठ २५ गते राती घर घेरा हाली उठाएर कब्जामा लिई कुटिपट गर्दै लगेका थिए। कहाँबाट आएका शाही नेपाली सेना हो भन्ने बारे थाहा नभएको तर भणडारीसँग समातिएर लगेका कैलाली जिल्लाका एकजना थारु जातिका व्यक्तिले आफू छुट्दा बर्दियाको पूर्वी चिसापानीको शाही नेपाली सेनाको व्यारेकमा देखेको बताएको पीडित परिवारले बताए। १५ दिनपछि चिसापानीमा भेट्न जाँदा त्यहाको सुरक्षाकर्मीले नल्याएको बताएको पनि पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री