2002-06-08 - incident - Bardiya district २०५९-०२-२५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06024 अभिलेखालय सि. नं.: NCA-06024

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5822
  • अ. नं.438
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:1
  • टोलको नाम:भुरकैया
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर थारु
  • जन्म मिति:
  • साल:2040
  • महिना:02
  • गते:26
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:1
  • टोल:भुरकइया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचिन्कु थारु
  • आमाको नाम:कान्छी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया ठाकुरद्बारा गाविस-१ भुडकैयाका १९ वर्षीय रामबहादुर थारुलाई ठाकुरद्बाराबाट आएको शाही नेपाली सेनाको टोलीले ०५९ जेठ २५ गते घर घेरा हाली कब्जामा लिएर आफैसँग लगे। डर त्रासको कारण कतै खोजी गर्ने जान नसकेको पीडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री