2002-06-07 - incident - Rolpa district २०५९-०२-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-06011 अभिलेखालय सि. नं.: NCA-06011

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.564
  • अ. नं.240
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • टोलको नाम:गाम
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर केसी
  • जन्म मिति:
  • साल:2037
  • महिना:07
  • गते:25
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • टोल:फरेला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाममहेशश्वरी वाहीनी नेपालगंज दरवन्दी भइ वेश क्याम्प गाम रोल्पा काजमा
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीलाल खत्री
  • आमाको नाम:कुमारी खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:थलीकुमारी केसी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-24
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सल्यान खलंगा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ घरभई रोल्पा स्थित वेश क्याम्प गाममा कार्यरत प्रहरी जवान २१ वर्षीय तेजबहादुर केसीको ०५९ जेठ २४ गते रोल्पा गाम गाविस-२ गाममा रहेको वेश क्याम्पमा माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। सो भिडन्त साँभ ६ बजेदेखि विहान ६ बजेसम्म भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री