2002-06-07 - incident - Rolpa district २०५९-०२-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-06013 अभिलेखालय सि. नं.: NCA-06013

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2498
  • अ. नं.242
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:कोटगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:रम्जागाउ खोला
  • पीडित विवरण
  • पीडितको नाम:टंक बहादुर घर्तिमगर (रमेश)
  • जन्म मिति:
  • साल:2023
  • महिना:10
  • गते:19
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:कोटगाउँ
  • वार्ड नं.:3
  • टोल:कोटगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तिमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सदस्य
  • बाबुको नामकर्णविर घर्तिमगर
  • आमाको नाम:दिला घर्तिमगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मणिकला घर्ति
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-24
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:कोटगाउँ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला कोटगाउ गाविस ३ कोटगाउका ३५ वर्षिय टंक बहादुर घर्तिमगरलाई माओवादीको आरोपमा २०५९ जेठ २४ गते विहान घरमा सुतिरहेको समयमा नेपाली सेनाले गिरफ्तार गरेर सोही गाउँको रम्चागाउँ खोला लगेर यातना पछि गोली हानी हत्या गरेका थिए। लास घटना स्थलमै छोडेका थिए। पछि गाउलेहरुले दाहासंस्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री