2002-06-07 - incident - Bardiya district २०५९-०२-२४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06005 अभिलेखालय सि. नं.: NCA-06005

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7712
  • अ. नं.526
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:1
  • टोलको नाम:अम्रेनी
  • पीडित विवरण
  • पीडितको नाम:जनकबहादुर शाही
  • जन्म मिति:
  • साल:2013
  • महिना:05
  • गते:02
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:1
  • टोल:अम्रेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविर बहादुर शाही
  • आमाको नाम:जैसरा शाही
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजकुमारी शाही
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया नेउलापुर गाविस १ अम्रेनीका ४६ वर्षीय जनक शाहीलाई भिमकाली गण चिसापानीबाट आएको शाही नेपाली सेनाको टोलीले ०५९ जेट २४ गते राति घरमै बसिरहेको अवस्थामा कव्जामा लिए। घटना भएको एक वर्षपछि ठाकुरद्बारामा रहेको शानेसेको व्यारेकबाट पत्रमार्फत मारिएको जानकारी गराए पनि आफूलाई विश्वास नभएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री