2002-06-06 - incident - Surkhet district २०५९-०२-२३ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-05993 अभिलेखालय सि. नं.: NCA-05993
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1446
- अ. नं.403
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:4
- टोलको नाम:कटकुवा
- पीडित विवरण
- पीडितको नाम:तुलबहादुर बस्नेत
- जन्म मिति:
- साल:2021
- महिना:01
- गते:29
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गढी
- वार्ड नं.:4
- टोल:गढी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर बस्नेत
- आमाको नाम:सुन्तली बस्नेत
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:छविलाल बस्नेत
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दुवै खुट्ट अशक्त भएकाले लठ्ठको सहारमा हिडनु पर्ने।
- उपचार गराएको अस्पतालको नाम
- जिल्ला अस्पताल सुर्खेत
- उपचार मिति 2059-02-24
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- तत्काल खुट्टाको अप्रेशन गर्नु पर्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-23
- समय:00:00:06 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपामा चियापसल गरि बस्ने गढी गाविस-४ निवासी ४५ वर्षीय तुलबहादुर बस्नेतलाई सुराकीको आरोपमा चियापसलबाट मिति २०५९ जेठ २३ गते माओवादी एरिया इन्चार्ज डिल्लु घिमिरेको नेतृत्वमा आएको समूहले पसलबाटै नियन्त्रणमा लिइ लाठी,मुडा, दाउरा र ढुङ्गा प्रहार गरी घुँडादेखि तलको भाग भाचिदिएका छन्। उनी लठ्ठको सहारामा मात्र हिडन सक्छन।