2002-06-06 - incident - Kaski district २०५९-०२-२३ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-05983 अभिलेखालय सि. नं.: NCA-05983

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1079
  • अ. नं.73
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:6
  • टोलको नाम:सैमराङ
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2036
  • महिना:08
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:6
  • टोल:सैमराङ्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:6
  • टोल:सैमराङ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसेते तामाङ
  • आमाको नाम:नोरसाड तामाङनी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-23
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:सेमराङ्ग
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएको
  • मिति:2059-02-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सैमराङ्ग -६
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सैमराङ गाविस-६ निवासी २३ वर्षीय रामबहादुर तामाङलाई संयुक्त सुरक्षाफौले ०५९ जेठ २३ गते बारीमा घाँस काट्न गएको बेला माओवादी भएको आरोपमा घेरा हाली गोली हानेर हत्या गरे। पीडित तामाङ राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थितिका थिए। उनलाई घाँस काट्न बारीमा जाँदा संयुक्त सुरक्षा फौज देखेर डराई भाग्न खाजेकोले सेनाले लखेट्दै नियन्त्रणमा लिई पछाडिबाट गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री