2002-06-06 - incident - Chitwan district २०५९-०२-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-05977 अभिलेखालय सि. नं.: NCA-05977

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4152
  • अ. नं.18
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:गीतानगर
  • वार्ड नं.:0
  • टोलको नाम:खगेरी नहर
  • पीडित विवरण
  • पीडितको नाम:धनराज गिरी
  • जन्म मिति:
  • साल:2022
  • महिना:02
  • गते:14
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:5
  • टोल:डाँडाथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:5
  • टोल:डाँडाथोक
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी, गितानगर चितवन
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममुक्ति गिरी
  • आमाको नाम:मिठुमाया गिरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इश्वरी गिरी
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-23
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:गीतानगर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भरतपुर अस्पाताल
  • मिति:2059-02-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दोलालघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साँगाचोक गाविस-५ निवासी ३८ वर्षीय धनराज गिरीलाई २०५९ जेठ २३ गते इलाका प्रहरी कार्यालय गीतानगरबाट गस्तिमा गएको बेला केही पर खगेरी नहरको पुलमा लगी माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री