2002-06-06 - incident - Bajhang district २०५९-०२-२३ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-05973 अभिलेखालय सि. नं.: NCA-05973

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4659
  • अ. नं.83
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:सुनकुडा
  • वार्ड नं.:3
  • टोलको नाम:सैन्सु
  • पीडित विवरण
  • पीडितको नाम:जयराज भट्ट
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:18
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:चिपुर
  • वार्ड नं.:6
  • टोल:चौडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी , बझाङ-बाजुरा इन्चार्ज (क्षेत्रीय ब्युरो सचिवालय सदस्य)
  • बाबुको नामरामदत्त भट्ट
  • आमाको नाम:गौमतीदेवि भट्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दा भट्ट
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:सुनकुडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिपुर गाविस ६ का ३६ वर्षीय जयराज भट्टलाई बझाङ जिल्ला अन्तरगत सुनकुडा गाविस ३ सैन्सुमा २०५९ जेठ २३ गते बझाङ जिल्लाको सुनकुडा गाविस ३ मा संयुक्त सुरक्षा फौजको गस्ती टोलीसँग जम्काभेट हुँदा गिरफ्तार गरी चरम यातना दिई हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री