2002-06-05 - incident - Sunsari district २०५९-०२-२२ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-05957 अभिलेखालय सि. नं.: NCA-05957

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3097
  • अ. नं.55
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:16
  • टोलको नाम:घोपाक्यम्प
  • पीडित विवरण
  • पीडितको नाम:चेतनकुमार भट्टराई
  • जन्म मिति:
  • साल:2019
  • महिना:07
  • गते:15
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:इरौंटार
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले वडा अध्यक्ष
  • बाबुको नामपसुपतिनाथा भट्टराई
  • आमाको नाम:सरस्वति भट्टराई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गादेवी भट्टराई
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-22
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:16
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इटौंटार गाविस-१ का ४० वर्षीय चेतनकुमार भट्टराई (चेतप‍साद)लाई सोही गाविसका गाविस अध्यक्ष चित्रबहादुर गुरुङको हत्याको आरोपमा २०५९ जेठ १३ गते सुरक्षाकर्मीले घरबाटै गिरफ्तार गरी १४ गते पशुपतिनगर प्रहरी चौकीमा पुर्‍याए। यातनाका कारण पीडितको अवस्था नाजुक भएपछि प्रहरीले इलाम अस्पतालमा उपचारका लागि लगेकोमा छ दिनको उपचारपछि त्यहाँ उपचार हुन नसक्ने भएपछि डाक्टरको सल्लाहले पीडितकी भतिजीलाई विरामी जिम्मा लगाई उपचारका लागी धरान लगियो। धरानमा २०५९ जेठ २२ गते उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री