2002-06-05 - incident - Jajarkot district २०५९-०२-२२ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-05956 अभिलेखालय सि. नं.: NCA-05956
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4990
- अ. नं.26
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- टोलको नाम:लविसा
- पीडित विवरण
- पीडितको नाम:टेकजंग शाही
- जन्म मिति:
- साल:2020
- महिना:07
- गते:03
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:4
- टोल:बोरागाउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामजिल्ला स्वास्थय कार्यालय
- पद:ग्रा.स्व.का.
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखिमबहादुर शाह
- आमाको नाम:पृथ्वीकुमारी शाह
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी शाह
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-22
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस-४ बोरागाउँका ३८ वर्षिय टेकजंग शाहलाई २०५६ जेठ २२ गते राति ९ बजेतिर लह गाविस- ८ लविसा स्थित एक विद्यालयको स्थापना दिवसको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम हेरिरहेको अवस्थामा सक्कला इलाका प्रहरी कार्यालय र खगेनकोट इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी गस्ती टोलीले नियन्त्रणामा लिई माओवादीको आरोपमा गोली हानी हत्या गरी लास प्रहरीले खाल्डोमा हाली जलाइ दिएका थिए।