2002-06-05 - incident - Banke district २०५९-०२-२२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05953 अभिलेखालय सि. नं.: NCA-05953

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.569
  • अ. नं.245
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोलको नाम:निवुवा
  • पीडित विवरण
  • पीडितको नाम:भोजबहादुर चन्द
  • जन्म मिति:
  • साल:2020
  • महिना:04
  • गते:13
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोल:निवुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनेपालगंज वन विकास परियोजना
  • पद:चौकिदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामपदम चन्द
  • आमाको नाम:कैलासी चन्द
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नरीदेवी चन्द
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-22
  • समय:00:08:25 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-02-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके कोहलपुर गाविस- ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-४ का ३९ वर्षीय भोजबहादुर चन्दलाई सुराकीको आरोपमा ०५९ जेठ २२ गते साँझ ८.२५ बजे घरमा बसेको अवस्थामा माओवादी कार्यकर्ताले घरबाट पक्राउ गरी घर देखि बाहिर निकाली गोली हानी हत्या गरे। घरबाहिर निकाली माओवादी कार्यकर्ताले उनलाई सुरुमा दुई गोली हाने त्यसपछि लाठिले हिर्काइ हत्या गरेको उनको घरपरिवारले बताए। हत्या गरेपछि लास घटनास्थलमा छोडेर माओवादी गए। पीडित प्लान इन्टरनेशनल बाँकेका कार्यकर्ता थिए। उनको घरमा भएको कार्यालयको रकम ३६ हजार रुपैयाँ र आफनो तलब बुझी ल्याएको १४ हजार रुपैयाँ र सुनको सित्री समेत माओवादीले लगेको घरपरिवारले बताए। माओवादीले घर परिवारको अगाडि कुटेर हत्या गरेका थिए। सो दिन माओवादीले छिमेकी चोकबहादुर खत्रीको पनि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री