2002-06-05 - incident - Baitadi district २०५९-०२-२२ - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-05951 अभिलेखालय सि. नं.: NCA-05951

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3256
  • अ. नं.131
  • घटना भएको जिल्ला:वैतडी
  • गाविस:डिलासैनी
  • वार्ड नं.:9
  • टोलको नाम:ढाणखोला
  • पीडित विवरण
  • पीडितको नाम:नारदसिंह पाण्डेय
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:04
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:वासुलिंग
  • वार्ड नं.:7
  • टोल:लिस्कीटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:वासुलिंग
  • वार्ड नं.:7
  • टोल:लिस्कीटा
  • लिङ्ग:पुरुष
  • थर:पाण्डेय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:रीटायर प्रहरी
  • बाबुको नामजय बहादुर पाण्डेय
  • आमाको नाम:बेलुमती पाण्डेय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दामा पाण्डेय
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)400000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वैतडी
  • गाविस:डिलासैनी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वासुलिश्र गाविस-७ का नारदसिंह पाण्डेयको नेपाल प्रहरीबाट जागिर छोडी घर आएपछि डोटी विवाहमा जाने क्रममा डडेल्धुरा जिल्ला सदरमुकामबाट २०५९ जेठ २१ गते सुरक्षाकर्मीले माओवादीको आरोपमा गिरफ्तार गरी बैतडीको डिलासैनी लगी २२ गते गोली प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री