2002-06-04 - incident - Dadeldhura district २०५९-०२-२१ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-05940 अभिलेखालय सि. नं.: NCA-05940
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2232
- अ. नं.24
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:4
- टोलको नाम:लामिगडा
- पीडित विवरण
- पीडितको नाम:दुर्गादत्त जोशी
- जन्म मिति:
- साल:2024
- महिना:04
- गते:01
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:रूपाल
- वार्ड नं.:4
- टोल:लेकुडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय डडेल्धुरा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकाशिदत्त जोसी
- आमाको नाम:विनादेवी जोसी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुनादेवी जोसी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपाल गाविस ४ निवासी ३५ वर्षीय प्रहरी जवान दुर्गादत्त जोशीलाई २०५९ जेठ १२ गते माओवादीले सुराकीको आरोपमा अपहरण गरेका थिए। अपहरण पश्चाताप उनलाई जोगबुडा गाविस ४ लामिगाडा पुर्याई जेठ २१ गते हत्या गरे।