2002-06-04 - incident - Banke district २०५९-०२-२१ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-05935 अभिलेखालय सि. नं.: NCA-05935
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.295
- अ. नं.105
- घटना भएको जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:9
- टोलको नाम:लालपुर नजिकको जङ्गल
- पीडित विवरण
- पीडितको नाम:नोखबहादुर रावत
- जन्म मिति:
- साल:2018
- महिना:10
- गते:10
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:6
- टोल:रामनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रावत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखर्के रावत
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बालिका देवी रावत
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)275000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- नेपालगंज नपा-६ रामनगर बाँके
- मिति 2059-02-28
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- नेपालगंज नपा ६ रामनगरमा घर बनाइ बसेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-21
- समय:00:07:30 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम भएन।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बैजापुर गाविस ९ धामपुर राप्ती नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-६ का ४१ वर्षीय नोख बहादुर रावतलाई २०५९ जेठ २१ गते छोरा छोरीको जन्म दर्ता लिन बैजापुर गाविस-९ धामपुर गएको समयमा साँझ ७.३० बजे माआवादीका कार्यकर्ताले सुराकीको आरोपमा अपहरणा गरे। माओवादीको कब्जामा रहेका रावतलाई सोही दिन राती गोली हानी हत्या गरी उनको लास वैजापुर गाविस- ९ लालपुर नजिक जंगलमा फेला परेको थियो। गोली हानी शरिर छिया छिया पारेर काटेको हात खुट्टा बाँधेको अवस्थामा लास बाँके वैजापुर गाविस-९ धामपुरमा भेटिएको थियो। इलाका प्रहरी कार्यालय धामपुरमा हवल्दार भएको अवस्थामा माओवादी कार्यकर्ताले जागिर छोड्न पटक पटक धम्की दिए पछि २०५७ माघ महिनमा उनले जागिर छोडी घर बसेका थिए।