2002-06-03 - incident - Rukum district २०५९-०२-२० - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-05931 अभिलेखालय सि. नं.: NCA-05931
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8671
- अ. नं.278
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- टोलको नाम:सतिपोले
- पीडित विवरण
- पीडितको नाम:दिल्लीध्वज वली
- जन्म मिति:
- साल:2040
- महिना:02
- गते:15
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:महादेवपुरी
- वार्ड नं.:2
- टोल:बुचापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामदिलाराम वली
- आमाको नाम:मैसरी वली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको गुहा
- मिति 2059-11-00
- पुनस्थापित भएको भए मिति2061-03-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटनापछि मृतकको दिदि सुरक्षाकर्मीको डरले भारतको गुहा भन्ने स्थानमा विस्थापित भएको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रुकुम जिल्लामा पार्टीका कार्यकर्ताले सदगत गरेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला महादेवपुरी गाविस-२ घरभई जनमुक्ति सेनामा कार्यरत १९ वर्षीय दिल्लीध्वज वली (सागर)को ०५९ जेठ १३ रुकुम जिल्ला खारा गाविस-१ सतिपोलेस्थित खारा वेसक्याम्पमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोली लागि घाइते भएकोमा उपचारको क्रममा ०५९ जेठ २० गते मृत्यु भएको थियो।