2002-06-03 - incident - Bardiya district २०५९-०२-२० - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-05922 अभिलेखालय सि. नं.: NCA-05922
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2712
- अ. नं.233
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:बेलवा
- वार्ड नं.:1
- टोलको नाम:गाविस भवन
- पीडित विवरण
- पीडितको नाम:प्रसाद थारु
- जन्म मिति:
- साल:2024
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:बेलवा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभुकवा थारु
- आमाको नाम:कैलासिया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सिउती थारु
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:बेलवा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
- मिति:2059-02-21
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बबई नदीको भाडा घाट गुलरिया नपा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वेलवा गाविस-१ वेलवाका ३५ वर्षीय प्रसाद थारुलाई २०५९ जेठ २० गते साँझ ४ बजे सोही गाविसको नेपाल राष्ट्रिय जनता मावि नजिक बाटोमा ५० जना जतिको माओवादीको समूहले एकछिन यता आउनुस् तपाईंसँग काम छ भनी कब्जामा लिएर सोही गाउँमा लठ्ठी र धारिलो हतियार प्रहार गरी हत्या गरी लास सोही ठाउँमा छोडेर गए। उनलाइ माओवादी विरुद्ध सुराकीको आरोप लगाइएको थियो।