2002-06-03 - incident - Bajura district २०५९-०२-२० - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-05919 अभिलेखालय सि. नं.: NCA-05919

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2279
  • अ. नं.85
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:कोल्टी
  • वार्ड नं.:3
  • टोलको नाम:चन्द्रनाथ प्रा वि नजिकै
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर बिक
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:09
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:पाण्डुसेन
  • वार्ड नं.:1
  • टोल:सेलकाटीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बि क
  • जात:दलित
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमीटी सदस्य
  • बाबुको नामनन्दे विक
  • आमाको नाम:कालीदेवी बिक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मार्तडी बाजुरा
  • मिति 2058-11-30
  • पुनस्थापित भएको भए मिति2058-12-02
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:कोल्टी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चन्द्रनाथ प्रा जिवि नकै चौरमा गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाण्डुसेन गाविस १ सेलकाटिया निवासी माओवादी एरिया कमिटी सदस्य २० वर्षीय पदमबहादुर विकको २०५९ जेठ २० गते सेनाले चलाएको गोली लागी मृत्यु भएको थियो। उनले सुरक्षाफौजलाई लक्षित गरी बम प्रहार गर्न खोज्दा सेनाले गोली प्रहार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री