2002-06-02 - incident - Kalikot district २०५९-०२-१९ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-05910 अभिलेखालय सि. नं.: NCA-05910

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3488
  • अ. नं.41
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:0
  • टोलको नाम:मुम्रा शान्ति गाउ जलविद्युत आयोजना
  • पीडित विवरण
  • पीडितको नाम:नवराज शर्मा (वसन्त)
  • जन्म मिति:
  • साल:2023
  • महिना:05
  • गते:01
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामकदम साप्ताहिक
  • पद:सम्पादक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममणिप्रसाद शर्मा
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता शर्मा
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कैलाली
  • मिति 2059-04-22
  • पुनस्थापित भएको भए मिति2063-09-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिप्खाना गाविस १ का कदम साप्ताहिकका सम्पादक ३६ वर्षीय नबराज शर्मालाई ०५९ जेठ १० गते माओवादीले घरबाट अपहरण गरी गाउँ घुमाइ ०५९ जेठ १९ गते मुम्रा गाविसको सान्निगाउँ जलविद्युत आयोजना भित्र लगी हत्या गरेका थिए। मृतकका परिवारले लाश पाएनन्को।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री