2002-06-02 - incident - Banke district २०५९-०२-१९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05902 अभिलेखालय सि. नं.: NCA-05902

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8946
  • अ. नं.328
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • टोलको नाम:भण्डारीयगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:इश्वरी सुवेदी (विपुल)
  • जन्म मिति:
  • साल:2025
  • महिना:10
  • गते:13
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:बसपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:डिसिएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामस्व चामुप्रशाद सुवेदी
  • आमाको नाम:ऋषिमाया सुवेदी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:महिमा सुवेदी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन नपरेपनि घरका अन्य परिवारलाई सुरक्षाकर्मीहरु घरमा आई दुख दिने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-19
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-02-25
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना र प्रहरी
  • पद
  • पद थाहा भएन।
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक र जिल्ला प्रहरी कार्यालय बाँक
  • उनको भनाइबाँके कोहलपुर गाविस-३ निवासी माओवादी कार्यकर्ता ३४ वर्षीय इश्वरी सुवेदी विपुललाई ०५९ जेठ १९ गते राति ११ बजे बाँके वागेश्वरी गाविस-९ भण्डारिया गाँउका प्रेम बुढाको घरमा सुतेको अवस्थामा चिसापानी आर्मी व्यारेकका सुरक्षाकर्मीले घर घेराहाली गिरफ्तार गरी बेपत्ता पारे। सो दिन सुरक्षाकर्मीले माओवादीलाई बास बस्न दिएको आरोपमा भण्डारिया गाँउका प्रेम बुढालाई घर भित्रै गोली हानी हत्या गरेका थिए भने अन्य तीन माओवादी कार्यकर्तालाई गिरफ्तार गरेका थिए। घटनाको बारेमा ०५९ जेठ २५ गते पीडित पक्ष पीडक पक्षसँग जानकारी माग गर्न जादाँ दुवै कार्यालयले इश्वरी सुवेदीलाई पत्राउ नगरेको बताएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री