2002-06-02 - incident - Banke district २०५९-०२-१९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05901 अभिलेखालय सि. नं.: NCA-05901

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.543
  • अ. नं.218
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • टोलको नाम:भण्डारीया
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर वुढाक्षेत्री
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • टोल:भण्डरीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनीराम वुढा क्षेत्री
  • आमाको नाम:नन्दकली बुढाक्षेत्री
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनसरी वुढा
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-19
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वागेश्वरी गाविस-९ का ४५ वर्षीय प्रेमबहादुर वुढाक्षेत्री ०५९ जेठ १९ गते राती १२ बजे घर भित्र सुतेको अवस्थामा हतियार सहित आएका सुरक्षाकर्मीले घरभित्र गोली हानि हत्या गरे। सोदिन प्रेमबहादुरको घरको पिढीमा माओवादी कार्यकर्ताहरु सुतेका थिए। सुरक्षाकर्मीले सो दिन प्रेमबहादुरको घर घेरा हाली माओवादी कार्यकर्ताहरु कोहलपुर गाविस- ३ का २८ वर्षीय ईश्वरी सुवेदी बर्दिया जिल्लाका ३६ वर्षीय हुकुमदास थारु फत्तेपुर गाविसका २१ वर्षीय दलबहादुर पुन सीतापुर गाविस-७ का २३ वर्षीय अमर अधिकारीलाई गिरफ्तार गरी बेपत्ता पारे।
  • इ गाउँ सम्म जिपमा आएका सुरक्षाकर्मिले छोरा बुहारी कोशिला लाई कुटपिट गरेका नौ महिनाको गर्भ तुहियो। घर बाहिर माओवादी आँगनमा सुतेको अवस्थामा ४ जना सुरक्षाकर्मी आएका थिए। चार जनालाई समातेर लगे। एक जना माओवादीलाई पनि मारेर लगेका थिए। सो दिन कोहलपुर तिरका एक जना वाहुन थरका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री