2002-06-01 - incident - Surkhet district २०५९-०२-१८ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-05895 अभिलेखालय सि. नं.: NCA-05895
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.989
- अ. नं.308
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:काफलकोट
- वार्ड नं.:2
- टोलको नाम:भल्म
- पीडित विवरण
- पीडितको नाम:ऐन सिह ठकुरी
- जन्म मिति:
- साल:2018
- महिना:05
- गते:06
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:काफलकोट
- वार्ड नं.:2
- टोल:भल्म
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ठकुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
- बाबुको नामरतन सिह ठकुरी
- आमाको नाम:वृद्धा सिंह ठकुरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लिला सिंह ठकुरी
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग छाति ढाड र दुवै खुट्टा पेलेको कारण अशक्त भएको
- उपचार गराएको अस्पतालको नाम
- भेरी अञ्चल अस्पताल बाँके
- उपचार मिति 2059-02-22
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- छातिको अप्रेसन गरे ठीक हुन्छ।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-18
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:काफलकोट
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काफलकोट गाविस-२ निवासी ४१ वर्षीय ऐन सिंह ठकुरीलाई फरकमत राखेको आरोपमा ०५९ जेठ १८ गते घरबाटै अपहरण गरि रानीवास गाविसमा पुर्याई मुढाले पेलेर यातना दिए। उनको ढाड छाती र दुवै खुट्टा अशक्त छ।