2002-06-01 - incident - Lamjung district २०५९-०२-१८ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-05892 अभिलेखालय सि. नं.: NCA-05892

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2156
  • अ. नं.12
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • टोलको नाम:हाँडे
  • पीडित विवरण
  • पीडितको नाम:आइतमान तामाङ
  • जन्म मिति:
  • साल:2039
  • महिना:04
  • गते:17
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चक्रतिर्थ
  • वार्ड नं.:8
  • टोल:तिनपिपले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी पार्टी सदस्य
  • बाबुको नामबलबहादुर तामाङ
  • आमाको नाम:सुकमाया तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चक्रतिर्थ गाविस-८ निवासी २० वर्षीय नेकपा माओवादी कार्यकर्ता आइतराम तामाङ घरमा बसिरहेको वेला सेनाले घरवाट गिरफ्तार गरी २०५९ जेठ १८ गते परेवाडाँडाको जंगलमा गोली हानी हत्या गरेको थियो। उनको लाश सोही ठाउँमा खाल्टो खनि पुरिदएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री