2002-05-31 - incident - Surkhet district २०५९-०२-१७ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-05878 अभिलेखालय सि. नं.: NCA-05878

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1140
  • अ. नं.555
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • टोलको नाम:छिन्चु वेसक्याम्प
  • पीडित विवरण
  • पीडितको नाम:दलजित भण्डारी
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:28
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:7
  • टोल:रोल्पाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटिकाराम भण्डारी
  • आमाको नाम:धनसरा भण्डारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वलि भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग मेरुदण्डमा चोट लागेकाले हिडनमा समस्या
  • उपचार गराएको अस्पतालको नाम
  • छिन्चु मेडिकल
  • उपचार मिति 2059-02-18
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • मेरुदण्डको लागि हड्डी विशेषज्ञबाट उपचार गराइनु पर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामघाट गाविस-७ निवासी ३४ वर्षीय दलजित भण्डारीलाई माओवादीको आरोपमा ०५९ जेठ १७ गते गस्तीमा खटीएका सुरक्षाकर्मीले घरबाटै पक्राउ गरि छिन्चु स्थित सुरक्षा वेस क्याम्पमा फलामको रडले कुटपिट गरे। उनको मेरुदण्ड अशक्त भएर लौरोको सहारामा हिडनु पर्दछ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री