2002-05-30 - incident - Dhading district २०५९-०२-१६ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-05856 अभिलेखालय सि. नं.: NCA-05856

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10347
  • अ. नं.85
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:मार्पाक
  • वार्ड नं.:2
  • टोलको नाम:मार्पाक
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर कार्की
  • जन्म मिति:
  • साल:1991
  • महिना:07
  • गते:00
  • उमेर:68
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मार्पाक
  • वार्ड नं.:2
  • टोल:मार्पाक
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपबहादुर कार्की
  • आमाको नाम:पदमकुमारी कार्की
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनकुमारी कार्की
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)305000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धादिङ जिल्ला निलकण्ठ गाविस-५
  • मिति 2059-02-16
  • पुनस्थापित भएको भए मिति2064-10-10
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-16
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:मार्पाक
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मार्पाक गाविस-२ का गणेशबहादुर कार्कीलाई माओवादी विरुद्ध लागेको आरोपमा माओवादी नेता प्रतिक्षाको नेतृत्वमा आएको समूहले ०५९ जेठ ७ गते घरबाट अपहरण गरी कुटपिट गरी घाइते बनाए। घाइते कार्कीलाई उपचारको लागी विरेन्द्र सैनिक अस्पताल छाउनी लगीएकोमा उपचारको क्रममा जेठ १६ गते मृत्यु भयो। सो समूहको कुटपिटबाट घाइते भएका कार्कीलाइ स्थानीय गाउँलले उद्धार गरी सदरमुकाम पुर्याएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री