2002-05-30 - incident - Bardiya district २०५९-०२-१६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-05854 अभिलेखालय सि. नं.: NCA-05854

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९०
  • पीडितको नाम र थर:भौना चौधरी
  • ठेगाना:नेउलापुर गाविस वडा नं.- ४, सुजनपर बर्दिया
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:नउेलापुर गाविस वडा नं.-४ सुजनपुर बर्दिया जिल्ला बस्ने वर्ष २४ को भौना चौधरीलाई मिति २०५९/२/१६ गते दिनको १:०० बजेको समयमा घरभित्र भान्सा कोठामा खाना खाइरहको अवस्थामा ठाकुरद्वारा बरखदल गुल्मका सुरक्षाकर्मीहरूमध्येका तत्कालीन सैनिक जवान पदमा कायर्रत परशुराम कुमाल थारूसमेत ४ जना सुरक्षाकर्मीले घरभित्र गोली हानी हत्या गरेको घटनासम्बन्धमा आयोगमा परेको उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सो दिन बरखदल गुल्मबाट सो टोलीको कमाण्ड गरी जाने अधिकारी, आदेश दिने अधिकारी र गोली चलाउने व्यक्ति परशुराम कुमालसमेतलाई कारबाही गर्न र आयोगको (उजुरी, कारबाही निर्धारण नियमावली, २०५७ को नियम १७ को उपनियम (क), (ख), (ग), (घ) र (छ) को आधारमा पीडित भौना चौधरीको परिवारलाई क्षतिपूर्ति स्वरूप रु. ३,००,०००/- दिलाउने सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६५/४/१४ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. नेपालगन्ज/४७९ संरक्षण ७४५ मिति २०६५/९/३ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन: निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बोधार्थ पत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाइर्मा पठाइएकोशान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बाधेार्थप्राप्त, गृह मन्त्रालयको २०६५/९/२९ को निर्णयानुसार निजलाई रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री