2002-05-29 - incident - Khotang district २०५९-०२-१५ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-05845 अभिलेखालय सि. नं.: NCA-05845

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२५४
  • पीडितको नाम र थर:मोतीचन्द्र राई
  • ठेगाना:खोटाङ जिल्ला सप्तश्ेवर गाविस वडा नं. - ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला खोटाङ सप्तश्ेवर गाविस वडा नं.- ८ बस्ने वर्ष ४१ का शिक्षक मोतीचन्द्र राईलाई जिल्ला प्रशासन कार्यालय दिक्तले खोटाङमा उपस्थित हनु मिति २०५९/२/१५ गते गएको त्यहाबँाटनेपाली सेनाकोमुडे व्यारेकमा लगी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:नेपाली सेनाअन्तर्गत भवानी दल गुल्म मुडे व्यारेकका तत्कालीन गुल्मपतिसहित घटनामा संलग्न सैनिकको नाउँसमेत खाल्े न/खुलाउन लगाई अरू बुझन् पु र्ने कुरा बभु ्की प्रचलित कानुनबमोजिम निजहरूमाथि ज्यानसम्बन्धी मुद्दा दायर गर्न लगाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरी पठाउनेर मृतकका आश्रित परिवार हकवालालाई आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने भनी २०६५/५/१२ मा निर्णय भएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३३६ संरक्षण २२१४ मिति २०६६/७/१० गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. २४४ मिति २०६६/६/२८ मा राहत तथा पुन:स्थापना इकाइर्लाई आयोगको निर्णय कार्यान्वयन गर्न पठाइएको पत्रको बाधेार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री