2002-05-29 - incident - Chitwan district २०५९-०२-१५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-05842 अभिलेखालय सि. नं.: NCA-05842

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8552
  • अ. नं.139
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:कोराक
  • वार्ड नं.:8
  • टोलको नाम:दिहीटार
  • पीडित विवरण
  • पीडितको नाम:मीनाकुमारी चेपाङ \'आस्था\'
  • जन्म मिति:
  • साल:2042
  • महिना:02
  • गते:01
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:कविलास
  • वार्ड नं.:1
  • टोल:भोर्लाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:प्रजा
  • जात:जनजाति
  • भाषा:चेपाङ्
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका सदस्य
  • बाबुको नाम
  • आमाको नाम:समन प्रजा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:कोराक
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकविलास गाविस-१ भोर्लाङकी १४ वर्षीया मीना चेपाङलाई ०५९ जेठ ८ गते सेनाले लोथरखोला छेउ दिहीटारबाट गिरफ्तार गरी बेपत्ता बनाए। अनेमसं‍घ क्रान्तिकारीकी इलाका सदस्य रहेकी उनलाई फस्ट राइफल गणले गिरफ्तार गरी सोही गणमा हत्या गरेको माओवादीले जनाएको छ। यद्यपी उनको अवस्था हाल पनि अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज