2002-05-27 - incident - Rolpa district २०५९-०२-१३ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-05786 अभिलेखालय सि. नं.: NCA-05786
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8950
- अ. नं.332
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:खुंग्री
- वार्ड नं.:3
- टोलको नाम:खुङ्ग्री
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर वली
- जन्म मिति:
- साल:2030
- महिना:06
- गते:21
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:उढरापुर
- वार्ड नं.:4
- टोल:धनौली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, रोल्पा
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतेजबहादुर वली
- आमाको नाम:स्व सावित्री वली
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वती र बसन्ती वली
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-13
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:खुंग्री
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दाङ महेन्द्र अस्पताल
- मिति:2059-02-14
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- दाङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला उढरापुर गाविस-४ घरभई जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी जवान २९ वर्षीय प्रेमबहादुर वलीलाई ०५९ जेठ १३ गते दिउँसो ३ बजे घर विदामा बाँके आउँदै गरेको अवस्थामा रोल्पा जिल्लाको खुङग्री गाविस-३ खुङ्ग्रीबाट माओवादीले अपहरण गरे। माओवादीको कब्जामा रहेका वलीलाई रोल्पाको खुङ्ग्री गाविस र प्युठानको सारी गाविसको बीचमा पर्ने लुङग्री पुल नजिक रहेको खरबारीमा लगी माओवादीले सोही दिन धारिलो हतियार र गोली प्रहार गरी हत्या गरेका थिए।