2002-05-27 - incident - Kanchanpur district २०५९-०२-१३ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-05781 अभिलेखालय सि. नं.: NCA-05781
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7928
- अ. नं.60
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:सुडा
- वार्ड नं.:7
- टोलको नाम:मुसेपानी
- पीडित विवरण
- पीडितको नाम:हापु राना
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:14
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:दैजी
- वार्ड नं.:9
- टोल:रानादैजी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राना
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
- बाबुको नामकाशीराम राना
- आमाको नाम:मन्ना राना
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-13
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:सुडा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शव प्राप्त नभएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैजी गाविस ९ निवासी माओवादी कार्यकर्ता हापु रानालाई सुडा गाविस-७ मुसेपानीमा २०५९ जेठ १३ गते नेपाली सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरे।