2002-05-25 - incident - Kathmandu district २०५९-०२-११ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-05760 अभिलेखालय सि. नं.: NCA-05760

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4757
  • अ. नं.398
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:14
  • टोलको नाम:बानेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:विमलराज विष्ट
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:29
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोल:लामापाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, सदस्य नेपाल तरुण दल जिल्लाका स उपाध्यक्ष
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीता विष्ट
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)31000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ
  • मिति 2064-06-17
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया कान फुटेको र टाउकोमा तीन गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति 2059-02-11
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अप्रेसन गरेपनि कान सन्चो नहुने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-11
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:14
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाविस-३ का २४ वर्षीय विमलराज विष्टलाई ०५९ जेठ ११ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय बानेश्वरमा वम विष्फोटनमा परी बाँया कान फुटेर काम नलाग्ने भएको र टाउकोमा गोली लागी अप्रेसन गरी निकालेको। साथै माओवादीको बम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय विष्फोटन भई २४ वर्षीय विष्टको कान र टाउकोमा गोली लागी कानको जाली फुट्नुका साथै टाउकोको समेत गोली निकाली हाल असक्त कान नसुन्ने गरेर अपाङ्ग भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री